'मंसिरभित्र नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन कसैले रोक्न सक्दैन'

नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन गर्न अगुवाइ गर्नेमध्ये एक नेता हुन् — गुरूराज घिमिरे।