काठमाडौंमा एयरबस हेलिकप्टर संगोष्ठीः उडान सुरक्षा र उत्कृष्ट अभ्यासमा फोकस

नेपालभरका १०० भन्दा बढी विमानन व्यवसायी र पेशेवरहरू काठमाडौंमा आयोजित एयरबस हेलिकप्टरको ‘सुरक्षा तथा समर्थन र सेवाहरू’ संगोष्ठीमा सहभागी भए। कार्यक्रमको मुख्य उद्देश्य हेलिकप्टर सञ्चालनमा सुरक्षा सचेतना र उत्कृष्ट अभ्यास प्रवर्द्धन गर्नु थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा भएको एकदिने संगोष्ठीले नियामक निकाय, सञ्चालनकर्ता र सुरक्षा विशेषज्ञहरूलाई दुर्घटना रोकथाम र डेटा–आधारित सुरक्षा प्रणालीबारे विचार–विमर्श गर्ने […]