वामपन्थी एकता र राष्ट्रिय सहकार्यको आवश्यकता : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा उत्पन्न राजनीतिक जटिलता, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमा देखा परेका चुनौती समाधान गर्न वामपन्थी एकता र राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आज अपिल जारी गर्दै प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी विचार, प्रतिवद्ध सङ्गठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव […]