कैलालीमा १८ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो पदार्थसहित युवक पक्राउ

काठमाडौँ। कैलालीमा खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका कैलारी गाउँपालिका-४, हसुलियाका २० वर्षीय सरोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका-५, बनुवाघाट क्षेत्रमा चौधरीलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका […]