१५ अरब-इस्लामिक देशहरूले गरे वेस्ट बैंकलाई इजरायलमा गाभ्ने विधेयकको निन्दा

कतारको विदेश मन्त्रालयले १५ अरब र इस्लामिक देशहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कब्जा गरिएको पश्चिमी किनारलाई इजरायलमा गाभ्ने सम्बन्धमा दुई विधेयकको निन्दा गरेको छ।