प्रतापसँग भाइटीकापछि एलिना भन्छिन्- दाजुबहिनी हो भनेर पनि प्रमाणित गर्नुपर्ने हाम्रो समाज

काठमाडौं- गायिका एलिना चौहान र गायक प्रताप दासको सम्बन्धलाई लिएर भइरहेको अनेक परिचर्चाले बिहीबारदेखि करिब टुंगो पाएको छ। तीन महिनादेखि अमेरिकामा सांगीतिक टुरमा रहेका यी दुईजनाले सामाजिक सञ्जालमा अनेक भिडियो, फोटो र पोस्ट हालिरहेपछि फ्यानहरूले सम्बन्धमा प्रश्न उठाउँदै आएका थिए । तर उनीहरूले आफूहरूबीच दाजुबहिनीको सम्बन्ध रहेको बताउँदा पनि सामाजिक सञ्जालमा भाइटीकाको प्रतिक्षा गरिरहेको कमेन्टको […]