न्यूयोर्क शहरको निजी क्षेत्रले पछिल्लो दुई महिनामा ३० हजार रोजगारी गुमाएको छ। सिटी कम्प्ट्रोलर मार्क लेभिनको कार्यालयद्वारा सार्वजनिक पछिल्लो प्रतिवेदन अनुसार अगस्ट महिनामा ७,४०० रोजगारी कटौती भएकोमा सेप्टेम्बरमा थप २३,००० रोजगारी गुमेको हो। खासगरी वित्तीय क्षेत्र र पर्यटन/अतिथ्य क्षेत्रमा यो गिरावट मुख्य रूपमा देखिएको छ। पर्यटकहरूको चहलपहल राम्रै रहे पनि सेप्टेम्बर महिनामा मात्र अतिथ्य क्षेत्रबाट […]