महिला महामन्त्रीमा डिला र डिनाबीच कडा टक्कर

नेपाली कांग्रेसको महिला महामन्त्रीमा डा. डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’ बीच कडा टक्कर देखिएको छ ।