नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार: महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीको बयान र थुनछेक हुने

नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार आरोपमा पक्राउ परेका दुई जनाको आज विशेष अदालतमा थुनछेक बहस हुने भएको छ।