प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको प्रस्ताव : मत परिणामका आधारमा राजनीतिक दललाई अनुदान

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका मानबहादुर कार्कीले निर्वाचनमा प्राप्त मतका आधारमा राजनीतिक दललाई सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। संसदीय सुनुवाइ समितिसमक्ष पेस गरेको कार्ययोजनामा कार्कीले राजनीतिक दलको आर्थिक स्रोतलाई थप पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित यस्तो अवधारणा अघि बढाएका हुन्। उनका अनुसार दलहरूलाई चन्दा-निर्भर अवस्थाबाट […]