बागमतीमा सरकार बनाउन नेकपा फकाउँदै कांग्रेस र एमाले
३२ असार, हेटौंडा । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी टुट्ने भएसँगै बागमती सरकारमा पनि सरकारमा हलचल आएको छ ।
कांग्रेसको केन्द्रीय नेतृत्वले बुधवार एमालेसँगको सम्झेदारी अगाडि बढ्न नसक्ने निश्कर्ष निकलेसँगै बागमती प्रदेशमा पनि एक …