सङ्खुवासभा । कारागार व्यवस्थापन विभागको टोलीले सङ्खुवासभाको जिल्ला कारागारको आइतबार स्थलगत अनुगमन गरेको छ । कारागारको भौतिक अवस्था र कैदी बन्दीको समस्या बुझ्न विभागको टोली सङ्खुवासभा पुगेको हो । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपाने, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलगायतको टोलीले कारागारको अनुगमन गरी कैदी बन्दी, कारागार प्रशासन तथा […]