१०० दिनमै वैदेशिक रोजगारीका पीडितलाई ३० करोड क्षतिपूर्ति भराइयो

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको समग्र सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको बताएका छन्।