फिफा पुरुष विश्वकप अन्तर्गत शुक्रबार अमेरिका र अस्ट्रेलियाबीच भएको खेलका दौरान सिएटल रंगशालाबाट ११ वटा ड्रोन जफत गरिएको छ भने चार जनालाई पक्राउ गरिएको छ। सिएटल प्रहरी विभागका अनुसार, डाउनटाउनका सडकहरूमा हजारौँ प्रशंसकहरूको भीड लागेका बेला दुई जनालाई ड्रोन उडाएको आरोपमा र अन्य दुई जनालाई रंगशालाभित्र बिना अनुमति प्रवेश गरेको आरोपमा पक्राउ गरिएको हो। सिएटलस्थित […]