एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

शुक्रबार तोलामा पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला २० हजार पाँच सय रूपैयाँ बढेको हो।