वृद्धाका गरगहना लुट्ने समूहका थप २ जना समातिए

१६ वैशाख, काठमाडौं । वृद्धा महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विजय तामाङ र सुमन तामाङ रहेका छन् । दुवै जनालाई …