घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलामा ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार सोमबार ५ हजार […]