वैदेशिक रोजगारीमा जाने श्रमिकलाई  विमानस्थलमा ‘श्रम सहायता कक्ष’ स्थापना

९ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम सहायता कक्ष’ स्थापना गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम सहायता कक्ष’ स्थापना गरेको हो । श्रम मन्त्रालय, वैदेशिक …