डिफेन्डिङ च्याम्पियन एनआरटीको संघर्षपूर्ण जित : RajdhaniDaily.com

RajdhaniDaily.com | इलाम । इलामको ठूलो टुँडीखेलमा जारी तेस्रो इलाम गोल्डकपमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) कठिन जितसहित सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । -