युद्ध रोक्न जेलेन्स्कीले शर्त मान्नुपर्छ: क्रेमलिन

पेस्कोभले युक्रेनमा जारी युद्धलाई सङ्केत गर्दै भने, ‘सहमति अनुसार इस्टरका लागि भएको युद्धविराम अवधि समाप्त भएपछि विशेष सैन्य अभियान जारी रहनेछ ।’