नयाँ वर्षमा नेपाली फिल्मको व्यापार देशभर उत्साहजनक

आधिकारिक बक्स अफिस रिपोर्ट सार्वजनिक नभए पनि प्राप्त शोमा मंगलबार अकुपेन्सी उच्च रह्यो।