कार्यालय समय सरेसँगै ट्राफिक जामको समय पनि फेरियो

२६ चैत, काठमाडौं । कार्यालय समय परिवर्तनसँगै सडकमा सवारी जाम हुने समय पनि फेरिएको छ । जाम हुने समय अघि सरेपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि ‘पिक आवर ड्युटी’को समय तालिका पनि अघि सारेको छ …