रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री सुधन गुरुङ डराएझैँ गरेर रिसाएका छन् ।  थापाले संसदको रोष्टमबाट प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा जेनजी आन्दोलनमा हतिरयारबद्ध टिओबीको भूमिकाको विषय उठाउँदा मन्त्री गुरुङ छिटो–छिटो सास लिँदै आक्रोशपूर्ण ढंगले हात उठाएको देखिएको हो । थापाले राष्ट्रपति कार्यालय, संसद भवन, राजनीतिक नेतृत्वका घरदेखि व्यावसायिक क्षेत्र कुन उद्देश्यका […]