बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल

१९ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा 'बादल'को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । थापाले बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका थिए । उनले जेनजी आन्दोलन र रास्वपामाथि कटाक्ष …