मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस

काठमाडौं– ६९ औँ राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार मनाइएको छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाइने गरिन्छ । दिवसका अवसरमा भक्तपुरमा विभिन्न सहकारी संस्थाहरूले प्रभातफेरी कार्यक्रमको आयोजना गरेका छन् । उनीहरुले सहकारी एकता जिन्दावाद, छरिएको स्रोत एकत्रित गरौँ, […]