गाउँपालिका अध्यक्षविरुद्ध सामूहिक बलात्कार मुद्धा दर्ता

कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि सामूहिक बलात्कार मुद्दा दर्ता भएको छ।