सस्मित पोखरेल ले शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्रीको रूपमा पदबहाली गर्दै शिक्षा क्षेत्रलाई पारदर्शी, उत्तरदायी र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएका छन्। शुक्रबार शपथग्रहणपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै आगामी पाँच वर्षभित्र पार्टीका १०० बुँदे बाचापत्र कार्यान्वयनमा केन्द्रित रहने स्पष्ट पारे। राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट काठमाडौं क्षेत्र […]