२ असार, काठमार्डौ । रास्वपाको कर्णाली अधिवेशन स्थगित गर्न माग गर्दै केन्द्रलाई उजुरी पठाइएको छ । सभापतिका उम्मदेवारमध्ये एक नन्दकिशोर बस्नेत (एनके) निर्वाचन रोक्न माग गरेका हुन् ।
मंगलबार बिहानदेखि सुर्खेतस्थित वीरेन्द्रनगरमा नयाँ समितिको लागि मतदान …