सांसदहरूको बायोमेट्रिक विवरण लिइँदै

प्रतिनिधिसभाका सांसदहरूको बायोमेट्रिक संकलन सुरू भएको छ। यसका लागि सिंहदरबारमा सांसदहरूको बायोमेट्रिक विवरण लिने काम भइरहेको छ।