प्युठानमा विद्यालयबाट फर्किरहेका दुई बालक बाढीले बगायो
२ असार, प्युठान । प्युठानमा विद्यालयबाट फर्किरहेका दुई बालकलाई बर्खे बाढीले बगाएको छ । उक्त घटनामा एक बालकको मृत्यु भएको छ भने, अर्का बालक बेपत्ता भएका छन् ।
प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्किरहेका स्थानीय …