काठमाडाैं । गृह मन्त्रालयले देशभर शान्तिपूर्ण, सुरक्षित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ । विगतका निर्वाचनका अनुभव र वर्तमानको फरक परिवेशलाई सुक्ष्म रूपमा मूल्याङ्कन गरी तयार पारिएको एकीकृत सुरक्षा योजना पूर्ण रूपमा सफल भएको मन्त्रालयले दाबी गरेको हो । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले निर्वाचन पूर्वको अवस्थालाई शान्तिपूर्ण रूपमा सम्पन्न गरी […]