लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट एक जना पक्राउ

लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–१ बस्ने ३४ वर्षीय रमेश सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।