काठमाडौं- झापा क्षेत्र नम्बर ३ मा ह्याट्रिक गर्ने दाउसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रिएका छन् । ०७४ र ०७९ सालको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको बलमा जितेका उनी यस पटक आफ्नै बलबुताले चुनाव लड्दैछन् । यस पटक लिङ्देनको नारा नै ‘सिङ्गल जितिन्छ कसैको सहारा चाहिँदैन’ भन्ने छ । उनले जित्ने दाबी गरिरहँदा […]