प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशकाे शानदार जित

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई पराजित गरेकाे छ। जनकपुरमा साेमबार भएकाे खेलमा लुम्बिनीले कोशीलाई १ सय १ रनको फराकिलो अन्तरले पराजित गरेकाे हाे । लुम्बिनीले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको कोशी ३१ ओभर ४ बलमा १ सय १ रन बनाउँदा अलआउट भयो । कोशीका अङ्कित सुवेदीले […]