जलेका नोट र पैसाको सुरूङ भेटिएको दृश्य भ्रामक– देउवा सचिवालय

घरभित्र रहेको भूमिगत पानी ट्यांकीलाई पनि सामाजिक सञ्जालमा विभिन्न अनुमान गरेर प्रचार प्रसार गरिएको विज्ञप्तिमा छ।