प्रधानमन्त्रीको उम्मेदवारबीच सार्वजनिक बहसका लागि ओलीको आह्वानमा बालेनले दिए जबाफ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहसका लागि गरेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले जबाफ दिएका छन्।