उम्मेदवार चयन गर्न कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

पार्टीको उम्मेदवार तय गर्न केहीबेरमा बैठक बस्ने तयारी रहेको सह–महामन्त्री बहादुरसिंह लामाले जानकारी दिए ।