कांग्रेसको फुटका कारण आगामी निर्वाचनलाई कुनै असर पर्दैन: संयाेजक दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेसको फुटका कारण आगामी निर्वाचनलाई कुनै असर नपर्ने बताउनुभएकाे छ । चितवनमा शुक्रबार भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उहाँले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै निर्वाचनलाई असर पर्ने कुनै सम्भावना नरहेको बताउनुभएकाे हाे । निर्वाचनको मुखमा ठूलो पार्टी विभाजन हुनु […]