तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल पुस २४ गते बिहिबार तदनुसार सन् २०२६ जनवरी ८ तारिख। माघ कृष्ण पक्षको षष्ठी तिथि। नेपाल ज्योतिष परिषद स्थापना दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: मेष राशि हुनेहरुका लागि आज रोकिएका काम सम्पादन […]