पुरानो कर्मचारीतन्त्र र झन्झटिलो कानुनले नागरिक अपेक्षा पूरा हुँदैन : मुख्यमन्त्री कँडेल
RajdhaniDaily.com | सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत कर्मचारीतन्त्र र झन्झटिलो कानुनी संरचना यथावत् रहिरहेसम्म नागरिकका अपेक्षा पुरा गर्न -