साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालद्वारा भुटान पराजित

काठमाडौं– पोखरामा जारी साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ ।  पोखरा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।  नेपालको जितमा संगिता बडुवाल र प्रजिता राईले १–१ गोल गरे । संगिताले ३६औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएकी थिइन् ।  प्रजिताले दोस्रो हाफको ७०औँ मिनेटमा […]