तेहरान– इरानले अमेरिका र इजरायलसँगको युद्धपछि हर्मुजको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने स्पष्ट पारेको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले हर्मुजको निगरानी र व्यवस्थापनका विषयमा इरान र ओमानबीच समझदारी भएको बताएका छन् । अल जजिरासँगको अन्तर्वार्तामा उनले युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातबुँदे प्रस्ताव पठाइएको र कतारमार्फत जवाफको प्रतीक्षा भइरहेको जानकारी दिए […]