रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा शनिबार एकपक्षीय ३० घण्टे इस्टर युद्धविरामको घोषणा गरेका छन्। यो घोषणा अमेरिकाले मस्को र कीभले युद्ध रोक्न तयार नभएमा शान्ति वार्ता छोड्ने चेतावनी दिएपछि आएको हो। पुटिनले शनिबार साँझ ६ बजे (मस्को समय) देखि आइतबार मध्यरातसम्म सबै सैन्य गतिविधि रोक्न रुसी सेनालाई आदेश दिएका छन्। ‘मानवीय आधारमा रुसी पक्षले इस्टर […]