सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बिहीबार एक बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बोलेरो करिब पाँच सय मिटर तल खसेको हो। घटनास्थलमा तीन जना महिलाको शव फेला परेको छ। गाडीमा कति जना सवार थिए भन्ने यकिन विवरण भने अहिलेसम्म खुलेको छैन। सवारी चालक बोल्न नसक्ने अवस्थामा फेला परेका कारण […]