विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको एक जेट बोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी केही यात्रु घाइते भएको प्रहरी चौकी त्रिवेणीका प्रमुख अनिल परियारले जानकारी दिए । १४ जना यात्रु सवार उक्त बोटको गुडिरहेकै अवस्थामा अचानक इन्जिन बन्द भएपछि दुर्घटना भएको हो । इन्जिन […]