चन्द्रशमशेरका खनातिको गौरवपूर्ण उदय

२६ असोज, काठमाडौं । २००७ सालमा जहानियाँ राणा शासनविरुद्धको क्रान्ति सफल भएपछि राणा र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भयो । उक्त सरकारको नेतृत्व अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले गरे । कांग्रेसका तर्फबाट भने बीपी कोइरालाले संयुक्त …