सात करोड ठगी मुद्दाका फरार व्यवसायी पक्राउ

काठमाडौँ। सुनसरी इटहरीस्थित अन्जनी हार्डवेयर एन्ड सप्लायर्सका सञ्चालक रतन ठाकुर पक्राउ परेका छन्। जनकपुर उपमहानगरपालिका १६‚ कपिलेश्वर स्थायी घर भएका ३४ वर्षीय ठाकुरलाई प्रहरीले मंगलबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। इटहरीमा हार्डवेयर पसल सञ्चालन गर्ने ठाकुर जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमति भएका व्यक्ति थिए। उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा पक्राउ पुर्जी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले […]