काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा नायब सुब्बा (नासु)हरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयले २०८३ असोज ३ गतेको निर्णयअनुसार ४१४ जना कर्मचारीको सरुवा तथा कामकाज व्यवस्थापन गरेको हो। सरुवा सूचीमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाहरूको बाहुल्य छ। विभिन्न मन्त्रालय, […]