काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडले रसुवाको भोटेकोशीबाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख १८ हजार ४२६ रकम जम्मा गरेको छ । फाइनान्समा कार्यरत कर्मचारीहरूले सो उद्धार कोषमा आफ्नो दुई दिनको तलब बराबरको रकम कोषमा प्रदान गरेका हुन् । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहांगले अर्थमन्त्री स्वर्णिम […]