बाढी प्रभावितका लागि वान स्टेप फाउन्डेसनको २५ लाख रुपैयाँ सहयोग

टेक्सस । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि अमेरिकामा रहेको परोपकारी संस्था वान स्टेप फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ। टेक्ससमा कार्यालय रहेको फाउन्डेसनका संस्थापक तथा परोपकारी धावकबाल जोशीले प्रधानमन्त्री दैवी …